२०८१ पौष २६, शुक्रवार , ०१:५६:५७ बजे

Sajhamanch

अर्थतन्त्र

झापा । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले झापाका ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन । कार्यालयका अनुसार […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन अङ्कले घटेर २ हजार ५८० दशमलव ७६ विन्दुमा झरेको छ । […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले ५ बर्षको स्थिर […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान बन्न थालेको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ । हिजो पनि सुनको भाउ अहिलेसम्मकै उच्च […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो । भदौमा २० वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेस गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने तयारी भएको हो । एमाले सांसद […]

सोमवार, भदौ ३१, २०८१

काठमाणडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच रुपैयाँ र पेट्रोलमा प्रतिलिटर चार रुपैयाँले भाउ घटेको हो ।भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने कार्यलाई अघि बढाइएको बताएका छन् । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा मुक्त कमलरीको आर्थिक सशक्तीकरणका लागि व्यावसायिक कृषि तालिम प्रदान […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । दिनभर तीव्र उचारचढाव हुँदै शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ७३ अङ्कले घटेर २ हजार ६३७ दशमलव ७९ विन्दुमा झरेको हो । आज बिहान […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो । यसअघि सुनको भाउको उच्च भाउ गएको शुक्रवार तोलाको १ लाख […]

आइतवार, भदौ ३०, २०८१