झापा । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु. ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । ९ हजार ७६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद […]
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया प्रशान्त क्षेत्रका उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै […]
काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । आज सुन एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले बढेर कीर्तिमान कायम […]
कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । कमल ३ केर्खास्थित मुख्य कार्यालयमा आज बिहान प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम […]
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन यस दिन १ लाख ५७ हजार १०० रुपैयाँ […]
भद्रपुर । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु. ८ करोड ९९ लाख २० हजार ८०१ बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका […]
झापा । झापाली शिक्षकहरुले सञ्चालन गरेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह नेपाल बचत तथा ऋण […]
काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलाको १ लाख ५६ हजार ४०० रहेको सुनको भाउ आज ८०० ले घटेर १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन […]