२०८१ पौष २५, बिहिवार , ११:११:५७ बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । घर–घरमा पठन संस्कृतिको विकास गर्न, मायाको चिन्होका रुपमा पुस्तक प्रदान गर्ने बानीको विकास गर्न एवम् मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न उद्देश्यले झापाको बिर्तामोडमा १५ दिने किताब मेला भइरहेको छ । असोज ७ […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर २ हजार ४७० दशमलव ३९ विन्दुमा झरेको छ । आज […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । सुनको भाउले आज अर्को कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको बताएको छ । नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा ९ईसीएफ०को कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बरको ११ देखि २२ सम्म […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव शून्य दुई अङ्कले घटेर २ हजार ५२९ दशमलव ३३ विन्दुमा झरेको छ । आज […]

सोमवार, असोज ७, २०८१

काठमाडौ । सेयर बजारले खासै उचाइ लिन नसकेपछि नेपाल स्टक एकसचेन्ज ९नेप्से०ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न आग्रह गरेको छ । नेप्सेले सोमबार सूचना जारी गर्दै हालसम्म कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता […]

सोमवार, असोज ७, २०८१

द्रोण अधिकारी कचनकवल । दक्षिणी झापाको कचनकवल वडा नं. ३ मा रहेको दुर्गाभिट्टा सामुदायिक वन समूहले चारकोसे झाडी (जलथल वन)मा रहेको जैविक विविधताको संरक्षण गर्दै घाइते वन्यजन्तुको पालनपोषणसमेत गर्दै आएको छ । वि. सं. २०५८ […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ५९ हजार २०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

सोमवार, असोज ७, २०८१

बिर्तामोड । बिर्तामोडका व्यवसायी स्व. रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’लाई सहयोग गरेका छन् । उनले ३१ हजार रुपैयाँ सहयोग गरेका हुन् । संघका पूर्व […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार साढे ११ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अङ्कल बढेर २ हजार ५८८ दशमलव ३५ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, […]

आइतवार, असोज ६, २०८१