२०८२ पौष ८ मङ्गलवार , ०४:५८:०५ बजे

Sajhamanch

अर्थतन्त्र

भद्रपुर । झापाको सदरमुकाम भद्रपुर क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका भए पनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिँदै गएको छ । असोज महिना यता मात्र भद्रपुरमा दर्जन बढी चोरीका घटना भएको उजुरीसमेत पाएको झापा […]

शनिवार, माघ २८, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तथा कर्जा व्यवस्थापन अन्तर्गतको दोश्रो तालिम बुधबारदेखि सुरु गरेको छ । बिराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन नगर उपप्रमुख […]

बिहिवार, माघ २६, २०७९

बिर्तामोड । सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजन चाइनाको आधिकारिक बिक्रेताको रुपमा तेजस्वी कम्प्युटर सपोर्टले बुधबारदेखि बिर्तामोडस्थित भद्रपुररोडबाट नयाँ संरचनामा आफ्नो शोरुम स्थानान्तरण गरेको छ । काँकरभिट्टा रोडको प्रभू बैंकमाथि विगत ७ वर्षदेखि सञ्चालित तेजस्वी कम्प्युटर सपोर्टलाई […]

बुधवार, माघ २५, २०७९

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत बचत तथा ऋण ब्यवसाय उपसमितिले चालू आर्थिक वर्षको कारोबारको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्रका ६ स्थानमा क्षेत्रीयस्तरको भेला आयोजना गरी समीक्षा बैठक […]

मङ्गलवार, माघ २४, २०७९

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि […]

सोमवार, माघ २३, २०७९

बिर्तामोड । चिया क्षेत्रका समस्या र सवालहरुबारे आज सोमबार पत्रकारहरुसँगको कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन गरिएको थियो । मिडियामार्फत चिया […]

सोमवार, माघ २३, २०७९

मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र […]

आइतवार, माघ २२, २०७९

झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको […]

आइतवार, माघ २२, २०७९

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी […]

आइतवार, माघ २२, २०७९

बिर्तामोड । झापाका चिया किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । सरकारले मल उपलब्ध नगराउँदा चिया खेती समस्यामा परेको उनीहरुको भनाई छ । चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै […]

शनिवार, माघ २१, २०७९