२०८३ वैशाख २७ आइतवार , ११:००:५५ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०९ मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको १०९ मेगावाट ५ वर्षसम्म बिक्रीका लागि अनुमति […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलवार नेप्से परिसूचक ६ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार ९ सय ६१ दशमलव ३७ मा सीमित भएको […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ । पीडित किसानलाई मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौँ । भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भनि गरेको घोषणा तीन महिनापछि कार्यान्वयन चरणमा लगेको छ । भारतीय मन्त्रिपरिषद्को बैठकबाट नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव पारित भएको हो । भारतका […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन्। उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए। त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । सेयर बजार कारोबार मापक नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ । नेप्से ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ । २७० धितोपत्रका ३४ लाख ३२ हजार २६७ कित्ता सेयर एक अर्ब नौ […]

सोमवार, भदौ १८, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा सेवारत ब्यवस्थापक तहका कर्मचारीहरुका लागि पुनःताजगी तालिम सञ्चालन गरिएको छ । कर्पोरेट म्यानेजमेन्ट टिमको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न पुनःताजगी तालिममा चारवटा क्षेत्र अन्तरगतका बचत तथा ऋण […]

आइतवार, भदौ १७, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । बजार १९६०.७८ विन्दुमा झरेको छ । आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो । आइतबार सबै उपसूचक राताम्य देखिए । […]

आइतवार, भदौ १७, २०८०

ताप्लेजुङ । आर्थिक वर्ष २०७९/८० मा ताप्लेजुङका किसानले झण्डै ३ अर्ब बराबरको आलु उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आव २०७९/८० मा ताप्लेजुङका ५५ हजार २ सय ७९ मेट्रिक टन आलु उत्पादन भएको […]

आइतवार, भदौ १७, २०८०

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाको ९औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिको आधार भन्ने नारासहित स्थापना भएको क्यानले वार्षिक साधारणसभा सम्पन्न गरेको हो […]

शनिवार, भदौ १६, २०८०