काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्रा सञ्चिति २ दशमलव ५ प्रतिशतले […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो […]
काठमाडौं । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । हिजो तोलाको १ लाख ६० हजार ४०० रुपैयाँ रहेको सुनको भाउ आज फेरि ३०० रुपैयाँले बढेर १ लाख ६० हजार […]
दमक । स्वदेशी पूजा सामग्री उत्पादन गर्दै आएको झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि (पूजा सामग्री उद्योग)ले आसन्न दशैलाई लक्षित गरेर जमराको बिउको प्याकेट बजारमा ल्याएको छ […]
मेचीनगर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा अन्तरगत आजदेखि इकाइगत साधारण सभा सुरु भएको छ । संस्थाको सदस्य सेवा केन्द्र धुलाबारीका सदस्यहरु माझ प्रथम इकाइगत […]
काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर २ हजार ५१९ दशमलव ५७ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक […]
काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसअघि अप्रिल […]
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आपसी हित र सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । भेटमा […]
काठमाडौं । सुनको भाउ तोलामा १ लाख ६० हजार रुपैयाँ नाघेको छ । भाउ बढेर सुनले आज पनि कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको […]
काठमाडौं । नेपालमा विदेशी वस्तुको आयात बढ्दा निर्यात भने झन् झन् घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा आयात बढेको छ, निर्यात भने ओरालो लागेको छ । भन्सार विभागका अनुसार साउन […]