२०८२ माघ १९ सोमवार , ०६:१९:२४ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान रकम थप्ने घोषणा गरेका छन् । योसँगै उक्त सम्झौता अन्तर्गत […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । अधिक तरलता नघटेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम अर्थात् (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार ८०० रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ सम्ममा ३ लाख ३० हजार ९ सय १२ जना करदाताबाट २ खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी रहेको छ । आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदन […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा तीन हजार ८०० रुपैयाँले घटेको छ । सुन आज तीन हजार ८०० रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती चार महिनामा सरकारले २४ प्रतिशतभन्दा पनि कम बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको कात्तिक मसान्तसम्ममा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज ५०० रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

सोमवार, मंसिर १, २०८२