२०८२ माघ २० मङ्गलवार , ०६:४४:०५ बजे

Sajhamanch

अर्थतन्त्र

मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन्। जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन्। […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाइएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । सरकारबाट हदबन्दी छुट लिएको करिब ५ सय बिघा क्षेत्रफलमा फैलिएको झापाको गिरीबन्धु टी स्टेटमा सेयरधनीहरूबीच विवाद देखिएको छ। कम्पनीका सञ्चालक छत्रबहादुर गिरीले अन्य सेयर सदस्यलाई जानकारी नदिई जग्गा बेच्न खोजेको अन्य सेयर सदस्यको […]

शुक्रवार, साउन १२, २०८०

झापा । सहारा नेपालको एक ऋणीले सम्झौता बमोजिम कर्जा बुझाउनुको सट्टा बद्नाम गर्दै हिडेको तथ्य फेला परेको छ । झापा चारआली शाखाबाट कर्जा लिएर चारपाने बस्दै आएकी लक्की राजवंशीले संस्थामाथि झुटो लाञ्छना लगाउदै बद्नाम गरेको […]

शुक्रवार, साउन १२, २०८०

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट खुलाउने भएको छ । जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरी नगरपालिकाले एक सातापछि बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । नगरपालिकाको तर्फबाट जग्गा भू–उपयोग […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । आर्थिक वर्ष ९आव० २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएयता लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा आएर रोकियो […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । गोदामबाट ठूलो […]

बुधवार, साउन १०, २०८०

काठमाडौं । नेपालको मुख्य भन्सार विन्दु वीरगञ्जबाट गत आर्थिक वर्ष (आव) २०७९/८० मा लक्ष्यको ६० प्रतिशत मात्र भन्सार राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार यस कार्यालयले वर्षभरका लागि २ खर्ब ६० अर्ब ९७ […]

बुधवार, साउन १०, २०८०

काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ हिजो सुनको भाउ तोलाको एक […]

बुधवार, साउन १०, २०८०

काठमाडौं । पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेतबारी बाँझै छन् । त्यसैले कोदो आयात हुन […]

बुधवार, साउन १०, २०८०