२०८२ माघ २० मङ्गलवार , ०९:४२:३४ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाण्डौ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा एक […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले […]

बुधवार, साउन २४, २०८०

झापा । सरकारले प्रस्ताव गरेको शिक्षा ऐन २०८० को विरोधमा कक्षा १२ सम्म अध्यापन हुने निजी विद्यालय सञ्चालकहरुले साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्दको चेतावनी दिएका छन् । शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार घटेको छ । सोमबार सामान्य अंकले घेटेको नेप्से आज २८.४० अंकले घटेर २०१९.८५ को विन्दुमा झरेको छ । आज कारोबार रकम पनि घटेको छ । आज २६५ […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । सरकारको महत्त्वाकाङ्‍क्षी डिजिटल नेपाल फ्रेमकवर्कलाई कार्यान्वयन गर्न सुरु भएको ‘डिजिटल नेपाल एक्सिलेरेसन (डीएनए) परियोजनामा गत आर्थिक वर्ष (आव) २०७९र८० मा एक रुपैयाँ पनि खर्च गर्न सकेन । कुल २४ अर्ब रुपैयाँ बजेट रहेको […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.२१ अंकले घटेर २०४८.२६ को बिन्दुमा झरेको छ । आज २६७ धितोपत्रको ६६ लाख ४७ हजार १४३ किक्ता सेयर दुई […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन निर्माण तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायबाट लेखि आए […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश नै दिन नसक्ने गरी आएको रिपोर्टले सेयर लगानीकर्ता निराश देखिएका छन् । प्रतिक्रियास्वरुप साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार बजार ३८.३७ अंकले […]

आइतवार, साउन २१, २०८०