२०८२ माघ २० मङ्गलवार , ११:१८:४० बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ । यो १.५३ अंकको गिरावट हो । म्यूचअल फण्डबाहेक सबै उपसूचक […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । टक्सार विभागमा गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम रहेको छ । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ । “हंगामा मच्चाएको सुन तस्करी काण्डमा हामीले ल्याउँदा […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । संसारमा सबैभन्दा बढी बिक्रि हुने फलफूलमा स्याउ अग्रपंक्तिमा आउने गर्छ । स्वस्थ होस् वा बिरामी, सबैलाई चिकित्सकहरुले स्याउ खान सल्लाह दिन्छन् । दैनिक एउटा स्याउ खाँदा धेरै रोग नियन्त्रण हुने विभिन्न अनुसन्धानले देखाएका […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । सरकारले भूउपयोग नियमावली संशोधनको तयारी गरेको छ । जग्गाको कित्ताकाट खुकुलो बनाउने गरी सरकारले नियमावली संशोधन गर्ने भएको हो । गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । गत आर्थिक वर्षको बजेटका अर्थतन्त्रसँग सम्बन्धित १८ प्रतिशत कार्यक्रम मात्रै पूर्ण कार्यान्वयन भएको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा गरेको अध्ययनले यस्तो देखाएको हो । सीएनआई […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताएका छन्। आज अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि […]

सोमवार, साउन २९, २०८०

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लि. (एमएमसी)ले चालू आर्थिक वर्षमा सम्भव भएसम्म बाह्य कर्जा नलिने नीति लिएको छ । ७ प्रतिशत कबुल गरेर बैंकहरुबाट लिएको कर्जाको ब्याज १४ प्रतिशतसम्म तिर्नु परेपछि संस्थाले रचनात्मक कार्यक्रम […]

सोमवार, साउन २९, २०८०

काठमाण्डौ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले […]

सोमवार, साउन २९, २०८०

कमल । कमल गाउँपालिकामा रोजगार संवाद तथा वृत्ति परामर्श सम्बन्धी एक दिवसीय अन्तरक्रिया गरिएको छ । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रको आयोजनामा गाउँपालिका भित्र रहेका उद्योगी, व्यवसायी, बजार समितिका प्रतिनिधिहरु बीच अन्तरक्रिया गरिएको हो । […]

आइतवार, साउन २८, २०८०

काठमाडौँ । आर्थिक वर्ष २०७८र७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९र८० मा ७० प्रतिशत भएको छ। अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरे अनुसार नभएको विभागका महानिर्देशक […]

आइतवार, साउन २८, २०८०