म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन्। विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ। पर्यटन विभागका अनुसार धवलागिरि […]
काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु. २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो […]
झापा । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेर दुई लाख १७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि भदौ ३१ गते सुनको […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १११ दशमलव ७० अङ्कले बढेर २ हजार ६२३ दशमलव ६२ विन्दुमा पुगेको छ । अन्तिम १५ मिनेटको भारित […]
झापा । पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र बिर्तामोडको चारपाने क्षेत्रमा ओभरपास निर्माण थालिएको हो । सरकारले एसियाली विकास बैंकको सहयोगमा पूर्व-पश्चिम राजमार्गलाई एसियाली […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार […]
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार १०० रुपैयाँले बढेको छ । आज सुन आज एक हजार १०० रुपैयाँ बढेर तोलाको दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं वार्षिक साधारणसभा असोज ४ गते शनिबार सम्पन्न गरेको छ । सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको मापदण्डलाई अवलम्बन गर्दै संजिवनीले बाह्य अतिथिहरु नबोलाई […]
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गर्नुभएको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक बजार खुल्दा हिजो केही बेरमै […]
काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ । आज सुनको भाउ ८०० रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]