२०८२ चैत ५ बिहिवार , ०३:१०:२३ बजे

Sajhamanch

अर्थतन्त्र

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कटहरिया नगरपालिका ९ मा रहेको ज्योति डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट […]

शनिवार, पौष १२, २०८२

मुस्ताङ । कोरला नाकाको मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी भएको छ । गएको भदौ ३० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीन कोरला नाकाबाट पुस १० गते सम्ममा […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेर तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै […]

बिहिवार, पौष १०, २०८२

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । बुधबार सेयर बजार अघिल्लो दिनको तुलनामा झिनो अंक १.३७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५८५ मा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा उच्च वृद्धिको लय समातेको नेप्से ११ : […]

बुधवार, पौष ९, २०८२

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको […]

बुधवार, पौष ९, २०८२

झापा ।  चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्याँस, एटीएफ, मट्टितेल आयात भएको हो […]

बुधवार, पौष ९, २०८२