कमल । कमल गाउँपालिकामा रोजगार संवाद तथा वृत्ति परामर्श सम्बन्धी एक दिवसीय अन्तरक्रिया गरिएको छ । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रको आयोजनामा गाउँपालिका भित्र रहेका उद्योगी, व्यवसायी, बजार समितिका प्रतिनिधिहरु बीच अन्तरक्रिया गरिएको हो । […]
काठमाडौँ । आर्थिक वर्ष २०७८र७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९र८० मा ७० प्रतिशत भएको छ। अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरे अनुसार नभएको विभागका महानिर्देशक […]
विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतिस्थापन गर्ने तयारी थालिएको छ । मुख्यमन्त्री उद्धव थापाले अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने तयारी रहेको बताए […]
काठमाडौं । भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको […]
काठमाडौं । बिनाकसुर २१ घण्टा अध्यामगनको हिरासतमा रहेका रोहन अडुकिया रिहा भएका छन् । उनी आज बिहान १० बजे अध्यागमनबाट रिहा भएका हुन् । भारतको नयाँ दिल्लीबाट आउने क्रममा उनी शुक्रबार दिउँसो १ बजेदेखि अध्यागमनको […]
काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । प्राधिकरणका अनुसार सिम्रिकले शुक्रबार बक्यौता रकम बुझाएको हो । प्राधिकरणले बिहीबारमात्र बक्यौता नतिरेको भन्दै सिम्रिकका सबै उडान ग्राउन्डेड गरिदिएको थियो […]
भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारी, शान्ति कृषि सहकारी र सिर्जनात्मक कृषि सहकारी बीच एकीकरण साधारण सभा सम्पन्न गरिएको छ । एकीकरण समितिका संयोजक श्यामप्रसाद न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको […]
काठमाडौं । यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ ।प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले […]