२०८२ पौष ६ आइतवार , ०७:४९:०४ बजे

Sajhamanch

अर्थतन्त्र

विराटनगर । आइतबार राति १२ बजेपछि बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ अध्यादेश जारी हुन नसकेका कारण कोशी प्रदेशमा सोमबार (आज) देखि बजेट शून्यता छाएको छ। बजेट होलिडेका कारण प्रदेश सरकार मातहत भइरहेका विकास आयोजनाहरूको […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २०.५४ अंकले गिरावट हुँदा १९९३.३८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार भन्दा […]

आइतवार, भदौ १०, २०८०

काठमाडौं । भारतले उसिना चामलमा पनि २० प्रतिशत कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लागएको हो । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले […]

आइतवार, भदौ १०, २०८०

ताप्लेजुङ । निर्माणको अन्योलतालाई चिर्दै १२८ मेगावाट क्षमताको तमोर–मेवा जलबिद्युत आयोजना अब भने अघि बढ्ने भएको छ। आयोजनाबाट उत्पादन हुने बिद्युत खरिद बिक्री दर निर्धारण र सरोकारवालाको राय सुझाव र प्रतिक्रिया लिन आयोजनाको प्रवद्र्धक स्पार्क […]

आइतवार, भदौ १०, २०८०

झापा । सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । कोशी प्रदेशका ६ वटा जिल्लमा कार्यक्षेत्र विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी र सदस्यहरु बैठकमा सहभागी थिए । […]

आइतवार, भदौ १०, २०८०

विराटनगर । कोसी प्रदेशसभाको अधिवेशन अन्त्य गरी तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा आएन । त्यसको अवधि आइतबार सकिँदै छ । योसँगै कोसी प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ । आजसम्म सभाबाट पारित […]

आइतवार, भदौ १०, २०८०

कमल । विभिन्न विधाका उत्कृष्ट उद्योगी तथा व्यवसायीलाई सम्मान गर्दै उद्यमशील महिला जागरण केन्द्रको पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा कार्यालय रहेको […]

आइतवार, भदौ १०, २०८०

काठमाण्डौ । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ ।सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) लाई सहयोगका लागि पत्राचार […]

आइतवार, भदौ १०, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रूपमा बैंकले आज ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । […]

आइतवार, भदौ १०, २०८०

शिवसताक्षी । जापानिज संस्था जाइकाले झापाका चार पालिका प्रमुखहरुलाई कृषि क्षेत्रका अध्ययनका लागि जापान भ्रमण गराइरहेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), कमल गाउँपालिका प्रमुख हुकुमसिंह राई, गौरीगंज गाउँपालिका प्रमुख फुलवती राजवंशी र […]

शनिवार, भदौ ९, २०८०