२०८१ माघ १०, बिहिवार , ०५:१९:४५ बजे

Sajhamanch

अर्थतन्त्र

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा रहेको पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले आर्थिक वर्ष २०८०/०८१ को […]

आइतवार, कार्तिक २५, २०८१

भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १४औं वार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता र बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)का […]

शुक्रवार, कार्तिक २३, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो […]

शुक्रवार, कार्तिक २३, २०८१

काठमाडौँ । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ […]

बिहिवार, कार्तिक २२, २०८१

झापा । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने भएको छ […]

सोमवार, कार्तिक १९, २०८१

जुम्ला । यो वर्ष जिल्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांकनुसार चार हजार २५० हेक्टरमा लगाइएको स्याउ खेतीबाट २० हजार ५११ मेट्रिक टन (४६ क्विन्टल) […]

शुक्रवार, कार्तिक १६, २०८१

काठमाडौँ  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अन्तरगत डिजेल र मट्टितेलको भाउ घटाएको छ । आज बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । नयाँ मूल्य […]

बिहिवार, कार्तिक १५, २०८१

बिर्तामोड । पूर्बेली ढुवानी सेवा प्रालि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउने उद्देश्यले ढुवानीका साधनहरु थप गरेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामा समेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर […]

बिहिवार, कार्तिक १५, २०८१

काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाण्डौ । आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

मङ्गलवार, कार्तिक १३, २०८१