२०८२ पौष ६ आइतवार , ०७:४१:१९ बजे

Sajhamanch

अर्थतन्त्र

झापा । झापाको मेचीनगर–६, काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आजदेखि कर्जाको ब्याज दर घटाएको छ । संस्थाको कर्पोरेट कार्यालयले सूचना प्रकाशित गरेर आज भदौ १५ गतेदेखि लागू हुनेगरी एनएमसीका प्रायः […]

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं । गाडी सुविधा लिएका सरकारी पदाधिकारी र कर्मचारीलाई नगद नै दिने व्यवस्था कार्यान्वयन गर्नेबारे अर्थ मन्त्रालय अन्योलमा परेको छ । सरकारी सवारी चालकले तेलको कुपन पाउने प्रणाली बन्द गर्न गृहकार्य गरेको अर्थ मन्त्रालय अन्तिम […]

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागको हो […]

शुक्रवार, भदौ १५, २०८०

काठमाण्डौ । खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जनाएको छ ।निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा […]

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं । पुल सेक्टर, काठमाडौंमा करिब ८/९ वटा पुल निर्माण आयोजनाको म्याद थपका निवेदन छन् । आयोजना प्रमुख केदारप्रसाद नेपाल म्याद थपका निवेदनहरु केलाइरहेका छन् तर भविष्यमा कानुनी प्रश्न उठ्ने हो कि भन्ने आशंका गरिरहेका […]

बिहिवार, भदौ १४, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको […]

बुधवार, भदौ १३, २०८०

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २।८२ अंकले गिरावट हुँदा १९९०.५९ को विन्दुमा बन्द भएको छ । बुधबार नेप्सेमा १३ उपसूचक मध्ये […]

बुधवार, भदौ १३, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले पेन्सन बचत कार्यक्रममा सहभागी आफ्ना सेयर सदस्यहरुलाई सोमबार सहकारी शिक्षा तालिम र कन्यामको अवलोकन भ्रमण गराएको छ । कन्यामको डोको रिसोर्टमा औपचारिक कार्यक्रमको आयोजना […]

मङ्गलवार, भदौ १२, २०८०

विराटनगर । बजेट शून्यताका कारण कोशी सरकारको खर्च रोकिएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३२ जेठमा सार्वजनिक गरेको र १४ असारमा प्रदेशसभामा टेबुल गरेको बजेट अध्यादेश आइतबारदेखि निष्क्रिय भएपछि बजेट शून्यताको स्थिति आएको हो […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि हुँदा १९९८.४८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार र […]

सोमवार, भदौ ११, २०८०