काठमाडौं । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै राखेको छ । सुनको भाउ आज ६०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हिजो सुनको […]
काठमाडौं । गएको एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिना अर्थात असार १५ देखि साउन १५ सम्म ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् […]
झापा । आइटी पढेर पनि रोजगारीका लागि युवा विदेशिई रहेको परिप्रेक्ष्यमा काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने उद्देश्यले झापामा नयाँ अवसर सिर्जना गरिएको छ । झापाको बिर्तामोडमा सोमबार एक कार्यक्रम गरी व्यावसायिक […]
काठमाडौं । शेयर बजार आज बढेको छ । लगातार २ कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ०३ अङ्कले बढेर २ हजार ७६१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज अन्य र […]
काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ३०० रुपैयाँ […]
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२.८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ। कार्यालयका सूचना अधिकारी […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले भूमिहिन सुकुम्बासी ९ जनालाई जग्गाको धनीपुर्जा वितरण गरेको छ। नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा वडा नम्बर ७ का ९ जनालाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले धनीपुर्जा वितरण गर्नुभएको हो । यसअघि बिर्तामोड नगरपालिकाले […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १७ अङ्कले घटेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार नेप्से ३८ अङ्कले ओरालो लागेको थियो […]
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताउनुभएको छ। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘सरकार निजी […]
काठमाडौं । आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ । तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउ आज तोलाको दुई लाख तीन हजार ६०० रुपैयाँ […]