२०८२ माघ २१ बुधवार , ०३:०६:४६ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौँ । बाढी पहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको पानी २८ दिनभित्रै द्रुत गतिमा मर्मत सम्भार गरेर ल्याइने दाबी गरेको छ। मेलम्ची खानेपानी विकास समितिकोका अध्यक्ष सुरेश आचार्यको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले सिनो हाइड्रोपावर […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ । यससँगै नेप्से २१४१.८६ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ४५.९५ अंकले बढेको थियो । सोमबार ३८.१४ र आइतबार […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले […]

बुधवार, पौष ४, २०८०

काठमाठौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको बताएको छ । […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो । अघिल्लो दिनको तुलनामा नेप्से ४५.९८ अंक बढेर २१०६ अंकमा कायम […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौँ । सरकारले किसानबाट करिब पौने दुई अर्ब रूपैयाँको धान खरिद गर्ने भएको छ। किसानले उत्पादन गरेको धानको बजार सुनिश्चित गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब ५० हजार मेट्रिक टन धान खरिद गर्न लागेको […]

मङ्गलवार, पौष ३, २०८०

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दूध उत्पादक किसानको ६ महिना देखिको २५ करोड रुपैयाँ भुक्तानी नदिएको र पछिल्लो समय दूध नै खरिद गर्न छाडेकाले किसान दोहोरो मारमा […]

सोमवार, पौष २, २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामािजक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान […]

सोमवार, पौष २, २०८०

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ […]

सोमवार, पौष २, २०८०

तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ। पुल निर्माणले गति लिन सकेको छैन। उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन। पुल निर्माण […]

सोमवार, पौष २, २०८०