२०८२ माघ २१ बुधवार , ०६:३३:१३ बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल ब्यापार महोत्सव शुरु भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने नाराका साथ पुष ९ गते सोमबारदेखि कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल […]

बुधवार, पौष ११, २०८०

कमल । कर्मणी बचत तथा ऋण सहकारी संस्थाको ७औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका ३ केर्खामा कार्यालय रहेको सहकारीको साधारण सभाको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पानस बत्ती […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन्। हात्ती तथा पर्यटन महोत्सवको चितवनमा मंगलबार उद्घाटन गर्दै अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरूले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको बताएका हुन्। ‘तथ्यांकहरू हेर्दा अर्थतन्त्र […]

मङ्गलवार, पौष १०, २०८०

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोसी नदीमाथि बन्ने उक्त झोलुंगे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । संघीय सरकारको ठूला झोलुंगे पुल निर्माण […]

मङ्गलवार, पौष १०, २०८०

इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा १९ करोड रुपैयाँभन्दा बढीको तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिना (साउन–मंसिर) मा १९ करोड ५१ लाख १५ हजार रुपैयाँको तास आयात भएको […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज देखि प्लेअफ चरणका खेलहरु हुँदैछन् । त्यो भनेको नकआउट खेल हुनेछ । ९ टोली सहभागी एनएसएलमा लिग चरणका ३६ खेल सकिएपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनका लागि आज भएको मतदान कार्य सकिएको छ। दिउँसो २ बजेदेखि सुरु भएको मतदान बेलुकी ७ः५५ बजे […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको ३२औं वार्षिक साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि अहिले प्रज्ञा भवन कमलादीमा मतदान जारी रहेको छ । हिजो शनिवार उद्घाटन भएको सो साधारणसभाले १९ […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से २१.०३ अंकले घटेर २०८८.०७ विन्दुमा झरेको छ । आज ३०९ धितोपत्र एक अर्ब ८५ लाख ८९ हजार ३७९ कित्ता […]

आइतवार, पौष ८, २०८०