झापा। भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडमा बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार शुभारम्भ गरेका हुन् । यसअघि भाटभटेनीले जनकपुरमा स्टोर सञ्चालनमा ल्याएको थियो। ग्राहकको चाहना र मागअनुसार आफूहरू […]
झापा । मुलुकमा आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ । […]
काठमाडौं । लम्पी स्कीनको प्रकोपको असर आर्थिक वृद्धिदरमा पर्ने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । सन् २०२४ मा ४.३ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्दै यस वर्ष लम्पी स्किनको असर आर्थिक वृद्धिदरमा देखिने […]
बिर्तामोड । नेकपा एमाले निकट उद्योगी तथा व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ झापाको प्रथम जिल्ला अधिवेशन यही असोज ११ गते गरिने भएको छ । महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँ लिम्बूको प्रमुख […]
काठमाडौं । नेपाली रुपैयाँसँग अमेरिकी डलरको सटही मूल्य हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज ९मंगलबार० अमेरिकन एक डलर किन्न नेपाली १३३ रुपैयाँ ५४ पैसा खर्चनु पर्नेछ । यो मूल्य हालसम्मकै उच्च […]
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको समस्या नभएपनि आधा दर्जन वाणिज्य बैंकको निक्षेपको ब्याजदर ११ प्रतिशत नाघेपछि सेयर बजारमा त्यसको प्रभाव परेको छ । पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ४२.१४ अंकको उच्च गिरावट […]
झापा । साना निर्माणकर्मी संघ झापाको अध्यक्षमा पुनः केदार राजवंशी निर्वाचित भएका छन् । संघको बिहीवार भएको तेस्रो अधिवेशन तथा पाँचौ साधारणसभाले राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ […]
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्राउन पहल थालेको छ । बुधबार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक […]
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३९.४८ अंकले बढेको छ । यस दिन परिसूचक दुई प्रतिशतले बढेर २००७.०६ विन्दुमा रोकिएको हो । आज १३ वटै समूहको परिसूचक बढेको छ । बढेको बजारमा […]
काठमाडौं । सरकारले यस वर्ष पनि मुख्य चाडपर्वलाई लक्षित गरेर सहुलियतपूर्ण बजार सञ्चालन गर्ने भएको छ । दशैं, तिहार र छठ जस्ता ठूला पर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्ने र दशैंका लागि सहुलियतमा खसी, […]