२०८२ माघ २१ बुधवार , ०६:३३:१७ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । नेप्से परिसूचक ८.७५ अंक घटेर २०६०.१५ विन्दुमा बन्द भएको छ । आज चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको […]

सोमवार, पौष १६, २०८०

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी सर्वसम्मत चयन भएका छन् । दुईवर्षे कार्यकालका लागि सिङ्गै नेतृत्व सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी […]

सोमवार, पौष १६, २०८०

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् । यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा बोल्दै यस्तो बताएका हुन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चुनौती […]

आइतवार, पौष १५, २०८०

बिर्तामोड । आगामी फागुन १४ गतेका लागि तय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्य पदमा उम्मेदवारी दिने बताउँदै आफू बिर्तामोडमा […]

आइतवार, पौष १५, २०८०

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुंगादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२, नागढुंगादेखि वडा […]

आइतवार, पौष १५, २०८०

बिर्तामोड । दशनामीहरुले सञ्चालन गरेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । झापाको बिर्तामोड– ५ मा मुख्य कार्यालय रहेको संस्थाले आज १५ जना सदस्यहरुलाई सम्मान पनि […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । नेपालमा निर्माण सम्पन्न भई सञ्चालनमा आएका र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल समेत सार्वजनिक–निजी–साझेदारीमा निर्माण र सञ्चालन गर्नेबारे सरकारले तयारी गरिरहेको छ । सोही तयारी अनुसार छलफल चलिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको […]

शनिवार, पौष १४, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन) चुल्होबाट ४०० परिवार लाभान्वित भएका छन् । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा भइरहेको उक्त अभियानको एक कार्यक्रमका बीच संविधान सभाका सदस्य रविन कोइरालाले उद्घाटन गरेका […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारणसभामा उनले बैंकिङकै कारण […]

शुक्रवार, पौष १३, २०८०