काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको दुई लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको दुई लाख […]
कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारण सभामा पेस गरिने प्रगति प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार […]
काठमाडौं । विश्व बैंकले अर्को वर्ष अर्थात् सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । बैंकले आज सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनका अनुसार यस वर्ष ४.६ प्रतिशत रहने आर्थिक […]
काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव १३ अङ्कले बढेर २ हजार ५४५ दशमलव ७३ विन्दुमा पुगेको छ । आज विकास बैंक, […]
काठमाडौं । सुनको भाउ आज एकैदिन पाँच हजार ९०० रुपैयाँले बढेको छ । आज सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
काठमाडौं । लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरूले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटेका २५ मध्ये अहिलेसम्म २१ वटा उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् […]
काठमाडौं । सरकारले यस वर्ष धानको उत्पादन ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान उत्पादनको विश्लेषणका आधारमा झन्डै ३ लाख मेट्रिक टन उत्पादन घट्ने अनुमान गरेको हो । गएको […]
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ । कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ५० अर्ब रुपैयाँ निक्षेप तान्दैछ । मुख्य चाडपर्व पछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । […]
काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार १०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा दुई हजार १०० रुपैयाँले घटेर तोलाको दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]