झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आज बिर्तामोड नगरपालिका वडा नं. ६ क्षेत्रका १३० जनाभन्दा बढी विपन्न ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै मिष्ठान्न भोजन […]
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा २।५७ प्रतिशतले बजार बढेको छ । ५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम भएको छ । […]
काठमाडौं । लगातार सेयर बजार बढ्दै जाँदा कारोबार रकम पनि बढ्दै गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार दिउँसो १२ः३३ बजेसम्म बजार ४०.३५ अंकले बढेको छ । सो समयमा तीन अर्बभन्दा बढीको सेयर कारोबार […]
इलाम । इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धानका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । यसले चिया र […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । मूल्य घटेपछि सोमबार राति […]
काठमाडौं । सेयर बजारले फेरि २१ सय विन्दु नाघेको छ । ५ पुसयता २१ सयमुनि रहँदै आएको बजार २५ दिनपछि २१ सयमाथि गएको हो । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से ३१.६२ अंक बढेर […]
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) मा सात प्रदेश सरकारले ३० अर्ब ७४ करोड रूपैयाँ बजेट खर्च गरेका छन्। गत आर्थिक वर्षको पाँच महिनाको तथ्यांकको तुलनामा यस्तो खर्च १३ प्रतिशतले घटेको छ। […]
म्याग्दी । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको हो।केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष नौ […]
काठमाडौं । नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । शुक्रबारदेखि सुरु महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । उनी यसअघि […]
मेचीनगर । सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला चयन भएका छन् । यसअघि सञ्चालक समिति सदस्य रहेका कोइराला मेची पेट्रोलियम डिलर्स एसोसिएसनको पनि अध्यक्ष हुन् । आज सम्पन्न सगरमाथा यातायातको साधारण सभाबाट तीन वर्षे कार्यकालका […]