२०८२ पौष ५ शनिवार , ०८:५३:०९ बजे

Sajhamanch

अर्थतन्त्र

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सहकारी अभियानले नेपाली जनताको जीवीकोपार्जनका निम्ति महत्वपूर्ण योगदान गरेको बताएका छन् । मुलुकी अर्थतन्त्रको एउटा दर्बिलो खम्बाका रुपमा संविधानमा नै सहकारीलाई स्वीकार गरिएकाले यसको सकारात्मक र रचनात्मक योगदान जनताको […]

शनिवार, मंसिर ९, २०८०

काठमाडौं । भूकम्प प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख ३७ हजार १३६ रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उक्त रकम जाजरकोट भूकम्पपीडितका लागि जम्मा गरेका हुन् । […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौँ । यस वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष […]

शुक्रवार, मंसिर ८, २०८०

जाजरकोट । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं। ट्राभल कम्पनीको युजर आइडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले […]

शुक्रवार, मंसिर ८, २०८०

दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नीतिगत हिसाबले सञ्चालन नगरिएका सहकारी संस्थाहरु धमाधम धरासयी बन्दै गएको र विधिसम्मत चलेका संस्थाहरु सफल भइरहेको बताएकी छन् । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–५ का राजकुमार वाइवाले बुधबार छोरीको बिहेमा मासुको परिकार घटाएर पनिर राखे । यस्तै, चिसो पेयपदार्थ र बियरको सट्टामा दही र मोहीको व्यवस्था गरे । तामाङ संस्कार अनुसार बिहेको भोजमा मदिरा […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गरको छ । भन्सार विभागका अनुसार नेपालले चालु आवको साउन, भदौ, असोज र कार्तिकमा एक अर्ब ४९ […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । बिहीबार सेयर लगानीकर्ताको आकर्षण बीमा कम्पनीहरुमा देखिएको छ । समग्र सेयर बजारको परिसूचक नेप्से जम्मा ०.५३ प्रतिशतले बढ्दा जीवन बीमा समूह ३.३७ प्रतिशतले बढ्यो । त्यस्तै निर्जीवन बीमा समूह १.८६ प्रतिशतले बढेको छ […]

बिहिवार, मंसिर ७, २०८०