काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का,मु उपनिर्देशक […]
शिवसताक्षी । झापा इनर्जी प्रालिले उत्पादन १० मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवैभन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको […]
बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको एक महिने जुत्ता चप्पल महोत्सवको अवधि माघ १५ गतेसम्म लम्ब्याइएको छ । गुणस्तरीयसँगै भारी छुटमा ग्राहकहरुले जुत्ता चप्पल पाउँदा माग बढेपछि आयोजकहरुले महोत्सवको अवधि थपेका हुन् […]
काठमाडौं । नेप्से परिसूचक मंगलबार स्थिर रहेर बन्द भएको छ । मंगलबार बजार ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा बन्द भएको हो । सोमबार बजार ३१.४९ अंक घटेको थियो । कारोबार रकम पनि घटेको छ । […]
विराटनगर । नेपाल-भारत सीमाको भारतीय बजार बथनाहामा अस्पताल सञ्चालन गर्दै आएका विराटनगरका रविनकुमार रायको व्यापारिक साझेदारहरूले नै हत्या गरेको आरोप परिवारले लगाएको छ। विराटनगर महानगरपालिका वडा नम्बर १० तीनटोलिया शान्तिचोक घर भएका रायको शनिबार बथानाहा […]
काठमाडौं । मेलम्चीमा आएको बाढी र पहिरोले प्रतिघरधुरी ७० लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच तथ्यांक सार्वजनिक गरिएको हो । मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र […]
भैरहवा । प्रधानमन्त्री कप क्रिकेटमा लगातार चौथो जित हात पार्दै नेपाल पुलिस क्लब अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा अपराजित रहेको पुलिसले भैरहवामा भएको खेलमा एपीएफ क्लबलाई ५८ रनले हराएको हो । जितका […]
झापा । कोशी प्रदेशमा पहिलो पटक शिवसताक्षी नगरपालिका–४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको छ। सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ। […]