दमक । स्थानीय क्षेत्रमा पाइने स्रोतको अधिकतम् प्रयोग गरेर र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै आएको झापाको कमल गाउँपालिकामा सञ्चालित दिब्यदृष्टि ब्राण्ड (डिडिभिएसी)बाट उत्पादित पूजा सामग्रीको प्रयोग बढ्दै गएको छ । दिब्यदृष्टिले आकर्षक र भारतसँग प्रतिष्पर्धी […]
विराटनगर । कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि अध्यादेश जारी गरेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज आइतबार ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेका हुन् । […]
मेचीनगर । मेचीनगर नगरपालिकाले तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम ल्याएको छ । तरकारी खेती प्रवर्द्धनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि तरकारी पकेट विकास कार्यक्रम (कार्यविधि अनुसार कार्यान्वयन हुने गरी) १२ […]
शिवसताक्षी । स्थानीय बजार व्यवस्थापन समितिले प्रथम दूधे मिनी मेलाको आयव्यय सार्वजनिक गरेको छ । बजार समितिले पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । मिनी मेलामा बजार समितिले १६ लाख आम्दानी गरेर विभिन्न शीर्षकमा […]
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र र ट्राफिक जरिवाना भुक्तानी प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको जानकारी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक मार्फत नयाँ व्यवस्थाबारे जानकारी दिइएको छ । नयाँ व्यवस्था अनुसार सवारी […]
काठमाडौं । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो ।आज सुनको भाउ तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी […]
काठमाडौं । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । हिजोको तुलनामा आज नेप्से परिसूचक २ दशमलव ४७ अंक बढेसँगै २७४५ मा कायम भएको हो । दिउँसो कारोबार भइरहँदा २ः१० बजे बजार […]
बिर्तामोड । बिर्तामोडस्थित श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा माइन्युट प्रमाणीकरण गर्दै आज मंगलबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षता तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको […]
काठमाडौं । हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अङ्कले घटेर २ हजार ६६३ दशमलव ३२ विन्दुमा झरेको छ । आज म्युचल फन्ड […]