२०८२ पौष १ मङ्गलवार , ०३:०२:५२ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन्। हात्ती तथा पर्यटन महोत्सवको चितवनमा मंगलबार उद्घाटन गर्दै अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरूले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको बताएका हुन्। ‘तथ्यांकहरू हेर्दा अर्थतन्त्र […]

मङ्गलवार, पौष १०, २०८०

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोसी नदीमाथि बन्ने उक्त झोलुंगे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । संघीय सरकारको ठूला झोलुंगे पुल निर्माण […]

मङ्गलवार, पौष १०, २०८०

इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा १९ करोड रुपैयाँभन्दा बढीको तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिना (साउन–मंसिर) मा १९ करोड ५१ लाख १५ हजार रुपैयाँको तास आयात भएको […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज देखि प्लेअफ चरणका खेलहरु हुँदैछन् । त्यो भनेको नकआउट खेल हुनेछ । ९ टोली सहभागी एनएसएलमा लिग चरणका ३६ खेल सकिएपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनका लागि आज भएको मतदान कार्य सकिएको छ। दिउँसो २ बजेदेखि सुरु भएको मतदान बेलुकी ७ः५५ बजे […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको ३२औं वार्षिक साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि अहिले प्रज्ञा भवन कमलादीमा मतदान जारी रहेको छ । हिजो शनिवार उद्घाटन भएको सो साधारणसभाले १९ […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से २१.०३ अंकले घटेर २०८८.०७ विन्दुमा झरेको छ । आज ३०९ धितोपत्र एक अर्ब ८५ लाख ८९ हजार ३७९ कित्ता […]

आइतवार, पौष ८, २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये चालु आवमा ८० करोड […]

आइतवार, पौष ८, २०८०

पाँचथर ।पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो।गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए। भान्सामा चिया र नास्ता पाक्दै थियो। सबैलाई चिया-नास्ता गरेर मात्रै जान आग्रह गर्दै […]

शनिवार, पौष ७, २०८०