काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा काराबार भइरहेको छ […]
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र […]
काठमाडौं । सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । २४ भदौ आइतबार बोलकबोल हुने र २५ भदौमा उक्त ऋणपत्र निष्कासन हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । […]
रौतहट । जिल्लाको चन्द्रपुर नगर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि किसान चिन्तित बनेका छन्। चन्द्रपुर–३ गैडाटारमा लगाइएको केरा खेतीमा पानामा रोगको संक्रमण देखा परेको हो।गैडाटारका स्थानीय किसानले लगाएको केराखेतीमा रोग देखिएपछि आफ्नो श्रम, […]
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्। बाराका सुन व्यवसायी शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो।सफरलाई बिहीबार साँझ पक्राउ गरे नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। कडायतका अनुसार उनीसँगै […]
काठमाडौं । साउदी अरेवियाको दमाममा नेपाल एयरलाइन्सले नियमित उडान थालेको छ । नेपाल एयरलाइन्सको जहाज बुधबार राति १०ः४० बजे १२६ यात्रुसहित दमाम उडेको थियो ।दमामबाट ११७ जना यात्रु काठमाडौं आएका छन् । साउदी अरब वैदेशिक […]
काठमाडौं । सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२।४५ को बिन्दुमा बन्द भएको छ । सार्वजनिक बिदा […]
काठमाण्डौ ।सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार […]
काठमाडौं । नेपालमा गाई – गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ । केन्द्रीय तथ्यांक कार्यालयकाले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा […]
दमक । हरेक वर्षको भदौ २० गतेलाई वार्षिक साधारणसभा गर्ने क्यालेण्डर बनाएको दमकको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित १६औं […]