२०८२ चैत ५ बिहिवार , १०:१९:५३ बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । पत्रकार प्रकाश बानियाँ युवा व्यवसायी समाज झापाको महासचिवमा चयन भएका छन्। समाजको सोमबार सम्पन्न प्रथम अधिवेशनबाट मेचीनगरका बानियाँ समाजको महासचिवमा सर्वसम्मत चयन भएका हुन्। यसअघि उनी कार्यसमितिमा सचिवको जिम्मेवारीमा थिए। झापाली सञ्चार क्षेत्रमा […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । देशका सबै भन्सार कार्यालयहरूमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कार्यान्वयनमा आएको छ । गएको भदौ ८ गते विराटनगरमा परीक्षण गरेर शुरू भएको यो प्रणाली वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, चोभार, त्रिभुवन विमानस्थललगायतका कार्यालयमा लागू भएको थियो […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक २८.७३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ । बजार खुलेपछि दिनभर हरियो रह्यो । आज २१४ […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ४ हजार ६०० रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

सोमवार, पौष २१, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–११ दूधे बजारमा नवनिर्मित व्यवसायिक भवनसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा र वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबोले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक […]

आइतवार, पौष २०, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल १६१ किलोमिटर लामो नयाँ बुटवल लमही प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न […]

आइतवार, पौष २०, २०८२

काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक […]

आइतवार, पौष २०, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]

आइतवार, पौष २०, २०८२

झापा । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति धावनमार्गबाट बाहिरिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई घटनास्थलबाट हटाउने काम आज आइतबार पनि जारी रहेको छ। शनिबार अबेरसम्म दुईटा साना क्रेनले जहाज झिक्ने प्रयास असफल भए पछि आज […]

आइतवार, पौष २०, २०८२