काठमाडौँ । सरकारबाट हदबन्दी छुट लिएको करिब ५ सय बिघा क्षेत्रफलमा फैलिएको झापाको गिरीबन्धु टी स्टेटमा सेयरधनीहरूबीच विवाद देखिएको छ। कम्पनीका सञ्चालक छत्रबहादुर गिरीले अन्य सेयर सदस्यलाई जानकारी नदिई जग्गा बेच्न खोजेको अन्य सेयर सदस्यको […]
झापा । सहारा नेपालको एक ऋणीले सम्झौता बमोजिम कर्जा बुझाउनुको सट्टा बद्नाम गर्दै हिडेको तथ्य फेला परेको छ । झापा चारआली शाखाबाट कर्जा लिएर चारपाने बस्दै आएकी लक्की राजवंशीले संस्थामाथि झुटो लाञ्छना लगाउदै बद्नाम गरेको […]
मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट खुलाउने भएको छ । जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरी नगरपालिकाले एक सातापछि बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । नगरपालिकाको तर्फबाट जग्गा भू–उपयोग […]
काठमाडौं । आर्थिक वर्ष ९आव० २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएयता लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा आएर रोकियो […]
काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । गोदामबाट ठूलो […]
काठमाडौं । नेपालको मुख्य भन्सार विन्दु वीरगञ्जबाट गत आर्थिक वर्ष (आव) २०७९/८० मा लक्ष्यको ६० प्रतिशत मात्र भन्सार राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार यस कार्यालयले वर्षभरका लागि २ खर्ब ६० अर्ब ९७ […]
काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ हिजो सुनको भाउ तोलाको एक […]
काठमाडौं । पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेतबारी बाँझै छन् । त्यसैले कोदो आयात हुन […]
काठमाडौं । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको छ । कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएपछि ४० प्रतिशत सेयर हिस्सेदार प्राप्त सेयरधनीको अख्तियारी लिएर […]
विराटनगर । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८०मा विराटनगर भन्सार कार्यालयले ७ अर्ब कम राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८०मा ७ अर्ब २९ […]