२०८२ माघ २२ बिहिवार , ०५:२५:२२ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार पनि घटेर कारोबार भएको छ । आज नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा बन्द भएको हो । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण व्यवसायीसँग सात दिने स्पष्टीकरण माग गरेको छ । कार्यसम्पादन सन्तोषजनक नभएका निर्माण व्यवसायीहरूलाई शुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्ने काम शुरु भएको छ । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव समेत मागेको छ । वैशाख मसान्तभित्र सुझाव पठाउन मन्त्रालयले विभिन्न सङ्घ, […]

सोमवार, चैत १९, २०८०

काठमाण्डौ । सरकारले पेट्रोलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ । आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । भाउ बढेर अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ३० हजार रुपैयाँ भएको सुनको भाउ आज यथावत् रहेको छ । शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको भाउले नयाँ रेकर्ड […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘क्यालिब्रेसन फ्लाइट’ गरिएको छ । जसका कारण दुई घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त […]

शुक्रवार, चैत १६, २०८०

सुर्खेत – कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया शुरु भएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ वटा रुख काट्ने अनुमति पाएसँगै […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आज बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सशक्तिकरणको सवाल आजको दुनियाँमा […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन धितोपत्रको दोस्रो बजार मापक नेप्से परिसूचक ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा रोकिएको छ । बिहीबार दुई अर्ब […]

बिहिवार, चैत १५, २०८०