२०८१ पौष २०, शनिवार , ११:१०:५६ बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । स्थापनाको एक वर्षमात्रै पूरा गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अन्य बीमा कम्पनीहरुको तुलनामा राम्रो कार्यक्रम सञ्चालन गरेर सेवाग्राहीहरुबाट माया पाइरहेको पाइएको छ । नेपालमा १९औं बीमा कम्पनीको रुपमा स्थापित महालक्ष्मीले स्थापनाको पहिलो वर्षमै […]

शुक्रवार, फागुन २, २०७६

सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब […]

बिहिवार, फागुन १, २०७६

मेचीनगर । होटल हिकोला हेरिटेजको नयाँ शाखा आइतबार काँकरभिट्टामा सञ्चालनमा ल्याइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच उक्त होटलको उद्घाटन गरिदिएका छन् । उद्यमी देवीभक्त श्रेष्ठ–उर्मिला बिमली दम्पत्तीले बिर्तामोडमा पाँच […]

आइतवार, माघ २६, २०७६

काठमाडौं। आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ । नागरिक उड्डयन […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं। संघीय सरकारबाट प्रदेश तथा स्थानीय सरकारलाई विकास निर्माणका लागि ठूलो मात्रामा अनुदान जाने गरे पनि त्यसको प्रभावकारी उपयोग भने हुन नसकेको देखिएको छ । केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई समपूरक, सशर्त, वित्तीय समानीकरण […]

मङ्गलवार, माघ २१, २०७६

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको […]

आइतवार, माघ १९, २०७६

काठमाडौं। भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू। १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान […]

आइतवार, माघ १९, २०७६

काभ्रे। ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार […]

आइतवार, माघ १९, २०७६

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहबाट […]

शनिवार, माघ ११, २०७६