काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ९२ अङ्कले बढेर २ हजार ६०० दशमलव २२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतवार ८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप […]
काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो । भाउ बढेको दिन सुन आज तोलाको दुई लाख ४४ हजार […]
चितवन । अण्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको छ । सङ्घका अनुसार बढेको मूल्य अनुसार अति ठूलो अर्थात् (एक्सएल) अण्डा प्रतिक्रेट (३० […]
चितवन । नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । […]
भद्रपुर । राष्ट्रसेवक सहकारी संस्था लि. भद्रपुरको २६औँ वार्षिक साधारण सभाबाट लक्ष्मीप्रसाद गुरागाईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन समितिका संयोजक कृष्णप्रसाद शर्माले नयाँ नेतृत्वको नाम घोषणा गर्नुभएको हो । जसअनुसार संस्थाको उपाध्यक्षमा […]
मेचीनगर । मेचीागर नगरपालिकाले ४६ जना किसानलाई कृषि सामग्रीहरु हस्तान्तरण गरेको छ । आज शुक्रबार नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकारका कृषि औजारहरु कृषकलाई वितरण गरिएको हो । किसानसँगको पचास प्रतिशत लागत साझेदारीमा […]
काठमाडौं । सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक संस्थारनिकायमध्ये १० वटा निकायले उपदान, निवृत्तभरण, अवकाश सुरक्षण रकम, औषधि उपचार खर्च […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त लगानीमा […]
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार ७०० रुपैयाँमा […]