काठमाडौं । सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यो कूल जीडीपीको झन्डै ४५ प्रतिशत हो । आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको […]
काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था अब राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने भएको छ । सहकारी संस्थाको नियमनका लागि स्थापना भएको प्राधिकरणले संस्थालाई दर्ता हुन आह्वान गरेको हो । सहकारी संस्थाहरू अनलाइनमार्फत […]
काठमाडौं । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन–२०८२ धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको […]
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । नेप्से बढे पनि कारोबार रकम […]
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु. ७५ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा ८९ अर्ब २४ करोड राजस्व संकलन […]
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव २ हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा […]
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँमा […]
काठमाडौं । चालू आर्थिक वर्षको चार महिना अर्थात साउनदेखि कात्तिकसम्मको अवधिमा १९ प्रतिशतले आयात बढेको छ भने निर्यात साढे ७७ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको अवधिमा ६ खर्ब ९ अर्ब […]
मेचीनगर । झापाको मेचीनगरमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना मध्ये पेट्रोलियम पाइपलाइनको निर्माणका लागि धमाधम प्रक्रिया अघि बढेको छ । भारतको सिलीगुडीदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको ग्रिन फिल्ड ट्रर्मिलन निर्माण गरिँदैछ । नेपाल आयल निगम लिमिटेडद्वारा […]