२०८२ मंसिर ९, सोमवार , ०८:३९:२३ बजे

Sajhamanch

अर्थतन्त्र

इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् । […]

बिहिवार, चैत २२, २०८०

काठमाडौं । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१-८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब पाँच खर्ब ५० अर्ब रुपैयाँ हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको […]

बुधवार, चैत २१, २०८०

झापा । ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ आज देशभर ६७औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । वि. सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर सहकारी संस्थाको दर्ता भएको दिनको स्मरणमा […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ । हिजो र अस्ति पनि शेयर बजार घटेको थियो […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण कार्य छिटो सक्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीमा रहेको नयाँ भरतपुर सबस्टेशनसम्मको लाइन […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको छ । सोमबार तोलामा एक लाख ३१ हजार छ सय रुपैयाँमा […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र अलोइ प्राइभेट लिमिटेडबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्ने सहमति भएको छ । सहमतिपछि ग्लोबल आईएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौँ । आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘साउथ एसिया डेमलपमेन्ट अपडेट’मा निजी क्षेत्रको लगानी बढ्न नसकिरहेको बेला पनि पर्यटन […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार पनि घटेर कारोबार भएको छ । आज नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा बन्द भएको हो । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । […]

सोमवार, चैत १९, २०८०