२०८१ कार्तिक २०, मङ्गलवार , ०७:३१:२३ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवम् अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालले यही […]

सोमवार, मंसिर १९, २०७९

झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको आज सम्पन्न जिल्ला अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । घिमिरे निवर्तमान कार्यसमितिमा सचिव थिए । बिर्तामोडमा आज आयोजित आठौं वार्षिक साधारणसभा […]

शनिवार, मंसिर १७, २०७९

बिर्तामोड । तरलता अभावका कारण लक्ष्यअनुरुप निक्षेप तथा कर्जा प्रवाह गर्न नसकेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले ८ प्रतिशत सेयर बोनस र संरक्षित पूँजी फिर्ता कोषबाट कारोबारी सदस्यलाई थप ६ प्रतिशत लाभांश दिने […]

शुक्रवार, मंसिर १६, २०७९

झापा । निवेदकलाई हक हस्तान्तरण नगरेको भनी विगत ११ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै दीपज्योति एजुकेशन फाउण्डेसन प्रालिको नाममा रहेको जमिनका स्थायी संरचनाहरु भत्काउँदै जमिन खण्डीकरण (प्लटिङ) गरिरहेको पाइएको छ । अर्जुनधारा नगरपालिका […]

मङ्गलवार, मंसिर १३, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा […]

मङ्गलवार, मंसिर १३, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा नयाँ फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित गणपति वेकर्ससँगै नैवेध्य सञ्चालनमा ल्याइएको हो । नैवेध्य रेष्टुरेन्टको आज सोमवारदेखि शुभारम्भ भएको हो । गणपति वेकर्सका सञ्चालक राजु ढकालले उक्त रेष्टुरेन्ट […]

सोमवार, मंसिर १२, २०७९

बिर्तामोड । बढ्दो आर्थिक मन्दीको मारमा मुलुकको श्रमिक बजार परेको सरोकारवालाको निश्कर्ष छ । आर्थिक मन्दीको मारमा उद्योग, व्यवसाय राम्ररी चल्न नसक्दा ठूलो संख्यामा श्रमिकहरुको रोजगारी खतरामा परेको आज आइतबार विर्तामोडमा सम्पन्न एक कार्यक्रमका सहभागीले […]

आइतवार, मंसिर ११, २०७९

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुलाई ५ करोड ६५ लाख २४ हजार ५९१ रुपैयाँ शेयर बोनस वितरण गर्ने भएको छ । संस्थाको ३०औं वार्षिक साधारणसभाको लागि तयार गरिएको वार्षिक प्रतिवेदन आज […]

शनिवार, मंसिर १०, २०७९

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को १६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद चौंलागाईको सभापतित्व तथा सहकारी संघ झापाका उपाध्यक्ष चम्पादेवी सुवेदीकोे प्रमुख आतिथ्यमा अग्रज सदस्य […]

शनिवार, मंसिर १०, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०८/०८ जिल्ला झापा मेचीनगर–२ बस्ने स्व. मनमाया बस्नेत (सदस्य नं. २७८९८) का नाममा यस संस्थामा सेयर […]

शुक्रवार, मंसिर ९, २०७९