बिर्तामोड । नेपालकै ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसको एकाइगत साधारणसभा अन्तरगत आज बिहीबार चारपाने, बिर्ताबजार, बिर्तामोड र बुधबारे सेवा केन्द्रका सदस्यहरुबीच छलफल गरिएको छ । यस्तै लघुवित्त तर्फका ११ वटा सेवा केन्द्रहरुमा […]
भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभाले प्रकाश निरौलाकोे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनका रूपमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित […]
झापा । नेपाल बहुृद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३०औं वार्षिक साधारण सभा अन्तर्गत आज झापाको घैलाडुब्बा, केर्खा, कुञ्जिबारीसहित कार्यक्षेत्रका १६ वटा सेवा केन्द्रमा उप एकाइगत साधारणसभा सम्पन्न भएको छ । कनकाई–रतुवा एकाई अन्तरगतका बैंकिङ सेवा […]
बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिका अन्तरगत स्थानीय भू–उपयोग परिषदको बैठकले निकट भविष्यमा जग्गा वर्गीकरणको कामसक्ने विषयमा छलफल गरेको हो । बुधबारको बैठकले बिहीबारदेखि तालिका बनाएर प्राविधिक टोलीसहित नगरप्रमुख […]
झापा । देशकै ठूलो मध्येको एक सहकारी संस्था, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को वार्षिक साधारणसभा आज मंसीर २१ गतेदेखि सुरु भएको छ । आजदेखि सुरुभएको एकाईगत साधारणसभा […]
कमल । कृषि विकास बैंक दमक शाखाले कमल गाउँपालिकाका ८३ जना किसानलाई कार्ड वितरण गरेको छ । कमल गाउँपालिका वडा नं. २ स्थित टंक आईपिएम कृषि फर्मको प्राङ्गणमा आयोजित कार्यक्रममाझ किसान कार्ड प्रदान गरिएको हो […]
दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्था झापाले आज एकाईस्तरको पहिलो साधारणसभा दमकमा सम्पन्न गरेको छ । सहकारी विभागले गत भदौमा निर्धारण गरी लागू गरेको मापदण्ड अनुसार कर्णाली साकोसले आजबाट विभिन्न ७ स्थानमा एकाईस्तरको […]
झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको मंसीर १७ गते शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट चयन गरिएको नयाँ नेतृत्वले पहिलो बैठकबाट जिम्मेवारी बाँडफाँड गरेको छ । अधिवेशनले तेजस्वी कम्प्युटर सपोर्टका प्रोपाइटर कृष्णप्रसाद घिमिरेलाई अध्यक्षमा […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म सदस्य सुविधामा ४८ लाख २० हजार ६९५ रुपैयाँ खर्च गरेको छ । सिम्रिक साकोसको नीति अनुसार ३७८ जना शेयर सदस्यहरुलाई […]
झापा। नेपाल राष्ट्र बैंकले गरेको एक अध्यनमा प्रदेश १ मा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्षमा सहकारीको पुँजी, बचत र ऋणको बृद्धिदर घटेको पाइएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारी अनि […]