कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी प्रादेशिक विकास आयोजना तथा कार्यक्रममा बजेट विनियोजनलाई उच्च प्राथमिकता दिने भएको छ । प्रदेशसभाको हिजोको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’ का लागि रकम संकलन शुरु भएको छ । संघका कोषाध्यक्ष युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज लगानी, उत्पादन […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आउँदा दिनमा खुल्ने उद्योगलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको जनाएको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको […]
काठमाडौं । सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य […]
काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले स्वदेशी उद्योगमा लोडशेडिङ कायमै राखेर बिजुली निर्यात गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । परिसङ्घले आज विज्ञप्ति निकालेर नेपालका उद्योगमा लोडशेडिङ यथावत् राखेर प्राधिकरणले बिजुली निर्यात गरेको भन्दै […]
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा ऊर्जा रूपान्तरणमा ल्याएको योजना र प्राथमिकताबारे जलवायु विज्ञहरूले छलफल थालेका छन् । काठमाण्डौमा ५० जनाभन्दा धेरै जलवायु विज्ञको उपस्थितिमा […]
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका […]
काठमाडौं । लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ […]