२०८२ पौष ५ शनिवार , १०:२२:३४ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र अन्य […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपाललाई ५ अर्ब ५९ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । आईएमएफको एशिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा। टिडियान किन्डा नेतृत्वको […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट यथार्थ धरातलमा टेकेर आएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका आएका विषयको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनैपनि पूर्वाग्रहको दृष्टिकोण नराखी हेर्ने हो भने […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको छ । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, […]

बुधवार, जेठ २३, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले सुपारी खेतीमा संलग्न कृषकलाई हौसला थप्दै खेती विस्तारतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । नगरपालिकाले सुपारी खेती गर्ने किसान र कृषक समूहलाई ८० प्रतिशत अनुदान उपलब्ध गराएर नगरमा सुपारी खेती […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५००  रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ। आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको […]

बुधवार, जेठ २३, २०८१

झापा । हावाहुरीले झापाको गौरीगञ्जमा व्यापक क्षति पुर्‍याएको छ । सोमबार साँझ ७ बजे पानीसँगै आएको हावाहुरीले गौरीगञ्ज गाउँपालिका ४ अल्तामारीमा एक दर्जन घरको छानो उडाएको हो । हावाहुरीले गौरीगञ्ज ४ अल्तामारी बस्ने सम्पतलाल राजवंशीको […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको छ । आज हाइड्रोपावर, म्युचल फन्ड र अन्य बाहेक […]

मङ्गलवार, जेठ २२, २०८१