२०८२ पौष ५ शनिवार , ११:५५:०६ बजे

Sajhamanch

अर्थतन्त्र

झापा । सुपारी उत्पादक किसान संघ नेपालले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रीसमक्ष नेपालमा उत्पादित सुपारीको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ । संघको केन्द्रीय कार्यसमितिले नेपालमा सुपारी खेतीको अवस्था, विद्यमान समस्या […]

सोमवार, जेठ २८, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।आइतबार एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजाबी […]

सोमवार, जेठ २८, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अङ्कले घटेर २ हजार ७३ दशमलव १९ विन्दुमा झरेको छ । आज होटल, हाइड्रोपावर, लगानी, उत्पादन […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्रवातै घटेको छ । शुक्रबारको तुलनामा साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको छ । धेरैपछि एकैदिन ४ हजार रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला एक […]

आइतवार, जेठ २७, २०८१

मेचीनगर । नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सोझै व्यापार थालेको दक्षिण एशियाली मुलुक बङ्गलादेशसँगको व्यापार घाटा बढ्दो क्रममा छ । कुनै समय रु पाँच अर्बभन्दा बढीको मालवस्तु बङ्गलादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय अर्थात् (क्रस बोर्डर) कारोबार गर्नेसम्बन्धी सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब छ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालू आर्थिक वर्षको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा बिजुली […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गाँजाबाट बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा गरेका छन् । प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो। अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा १ […]

शुक्रवार, जेठ २५, २०८१

बिर्तामोड । टायल्स तथा मार्बल व्यवसायी संघ झापाले पूर्णता पाएको छ । व्यवसायीको हितका लागि गठित मार्बल व्यवसायी संगठित हुँदै संघलाई पूर्णता दिएका हुन् । बिर्तामोडस्थित कला डिजाइन एण्ड इन्टेरियर सप्लायर्सका सञ्चालक कुशल खतिवडाको अध्यक्षतामा […]

बिहिवार, जेठ २४, २०८१