२०८२ पौष ५ शनिवार , ०३:२४:१३ बजे

Sajhamanch

अर्थतन्त्र

कमल । कमल गाउँपालिकाको कृषि विकास शाखाले बिहीवार एक कार्यक्रमकाबीच कृषकलाई कृषि सामग्री र मेसिनरी औजार वितरण गरेको छ । शाखाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कृषकको मागका आधारमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईमार्फत कृषकलाई […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ । आज फाइनान्स र […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले […]

बिहिवार, असार ६, २०८१

भद्रपुर। चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित रु पाँच अर्ब २२ करोड ९३ लाख ८१ […]

बिहिवार, असार ६, २०८१

कमल । झापाको कमल गाउँपालिकाले पालिकास्तरीय सिलाई कटाई तालिम केन्द्रको सुरुवात गरेको छ । पालिकाभरका बेरोजगार महिलालाई उचित तालिम प्रदान गर्ने उद्देश्यले सो तालिम केन्द्र सञ्चालनमा ल्याइएको जनाइएको छ । वर्षैभर नियमितरूपमा सञ्चालन गरिने सिलाई […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि तोलाको १ लाख ४२ हजार ८०० रुपैयाँ मूल्य तोकेको छ । विगत तीन दिनसम्म सुनको मूल्य १ […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । शेयर बजारमा सामान्य सुधार भएको छ । हिजो १८ दशमलव ७६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ अङ्कमा पुगेको छ । आज […]

बुधवार, असार ५, २०८१

काठमाडौं । दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगले गरेर करिब ५ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि दुग्ध किसान आक्रोशित बनेका छन् । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका महासचिव रामप्रसाद आचार्यले १५ दिनमा पाउनुपर्ने रकम […]

बुधवार, असार ५, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ । दुग्ध किसानले बुधवार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै […]

बुधवार, असार ५, २०८१

काठमाडौं । सुनको भाउ तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्ला दुई दिन पनि सोही मूल्यमा […]

बुधवार, असार ५, २०८१