काठमाडौं । आज स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। ७५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय […]
कमल । कमल गाउँपालिकाको १५ औँ गाउँसभा आइतवारबाट शुरु भएको छ । सभा अन्तर्गत आइतवारको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । “समृद्ध कमल, […]
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित गर्न माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ । प्रमुख सचेतक हितराज पाण्डेले बजेटको पक्षमा ह्विप जारी गरेका सांसद सुशीला सेर्पाली ठकुरीले बताइन् । आज बस्ने […]
काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार प्रतितोला १ लाख […]
काठमाडौं । नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्यांक छ । भन्सार […]
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा असार १ गते प्रस्तुत गरेको […]
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार यो पछिल्लो तीन वर्षयताकै कम व्यापार हो । गएको आर्थिक वर्ष जेठ मसान्तसम्म […]
काठमाडौं । गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा ४१ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागकाअनुसार गएको […]
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा […]
भद्रपुर । दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पठाएको छ । महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रमुख […]