काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा ऊर्जा रूपान्तरणमा ल्याएको योजना र प्राथमिकताबारे जलवायु विज्ञहरूले छलफल थालेका छन् । काठमाण्डौमा ५० जनाभन्दा धेरै जलवायु विज्ञको उपस्थितिमा […]
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका […]
काठमाडौं । लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ […]
मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले मुलुकले पञ्चायतबाट गणतन्त्रमा कोल्टे फेर्दासमेत त्यसको अपेक्षाकृत प्रभाव जनतामा नपरेको बताएका छन् । मेची कमर्स एण्ड ट्रेड प्रालिले बुधवार गरेको ब्राभो टेलिभिजनको लक्की […]
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको […]
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा पुँजीबजारलाई खासै सम्बोधन नगरेको लगानीकर्ताले बताएका छन् । बजेटपछिको पहिलो कारोबारमा शेयर बजार २३ दशमलव ८१ अङ्कले घटेर दुई […]
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले रुग्ण अवस्थाका उद्योगको सञ्चालन सहजरुपमा गर्न नसकिने निष्कर्ष निकालेका छन् । आगामी वर्षको बजेट प्रस्तुतपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति छैन ।’ […]
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि […]
मेचीनगर। मंगलबार मध्यरातमा आएको पानीसहितको हावाहुन्डरीले झापाको मेचीनगरका दुईवटा उद्योगमा एक करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ । मेचीनगर-१० प्रगति टोलमा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ । अघिल्लो दिन १ लाख ३७ हजार […]