काठमाडौँ। किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ। मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन भएपनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास […]
काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १ हजार ३ सयले घटेर तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि […]
इलाम। इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्। उनको सुपारी बगानमा पाँच हजार बोट छन्। केहीमा फल लागेको छ भने केही फल्ने अवस्थामा छन्, उनले भने, व्यापारी […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार बजारको परिसूचक नेप्से १५.३७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २०४८ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो […]
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार चुहावटलाई कडाईका साथ नियन्त्रण गर्ने बताएका छन्। बिहीबार अर्थसमितिको छलफलमा उनले यस्तो बताएका हुन्। भन्सार चुहावट कम गर्ने योजना अघि सारिएको उनको भनाइ छ। ुप्रधानमन्त्री र गृहमन्त्रीसँग पनि बसेर […]
काठमाडौँ । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला दुई हजार ६ सय रुपैयाँका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल […]
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ।आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो। विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख […]
काठमाडौं । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकृतिक प्रकोपबाट विगत ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाण्डौमा आज सार्वजनिक भएको प्रतिवेदनअनुसार यी प्रकोपहरूले देशको आर्थिक उत्थानशिलता […]
काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले सहकारी, लघुवित्त र मिटरब्याजमा देखिएका समस्या समाधान गर्ने उद्घोष गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले आज मंगलबार […]
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग सोमबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको […]