काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गाँजाबाट बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा गरेका छन् । प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर […]
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो। अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा १ […]
बिर्तामोड । टायल्स तथा मार्बल व्यवसायी संघ झापाले पूर्णता पाएको छ । व्यवसायीको हितका लागि गठित मार्बल व्यवसायी संगठित हुँदै संघलाई पूर्णता दिएका हुन् । बिर्तामोडस्थित कला डिजाइन एण्ड इन्टेरियर सप्लायर्सका सञ्चालक कुशल खतिवडाको अध्यक्षतामा […]
काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र अन्य […]
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपाललाई ५ अर्ब ५९ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । आईएमएफको एशिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा। टिडियान किन्डा नेतृत्वको […]
काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको […]
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट यथार्थ धरातलमा टेकेर आएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका आएका विषयको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनैपनि पूर्वाग्रहको दृष्टिकोण नराखी हेर्ने हो भने […]
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको छ । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, […]
मेचीनगर । मेचीनगर नगरपालिकाले सुपारी खेतीमा संलग्न कृषकलाई हौसला थप्दै खेती विस्तारतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । नगरपालिकाले सुपारी खेती गर्ने किसान र कृषक समूहलाई ८० प्रतिशत अनुदान उपलब्ध गराएर नगरमा सुपारी खेती […]
काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख […]