२०८२ पौष ६ आइतवार , ०७:०६:०४ बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ट सदस्यमा मनोनीत निर्मल भट्टराईले शपथ लिएका छन् । शनिबार संघको सभाहलमा आयोजित कार्यक्रममा उनले उक्त पदको शपथ लिएका हुन् । भट्टराईलाई संघका अध्यक्ष राजु न्यौपानेले पद तथा गोपनीयताको […]

आइतवार, साउन १३, २०८१

मेचीनगर । पूर्वी नाका काँकरभिट्टा हुँदै रु. २ अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको काठका सामान भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा उक्त नाकाबाट सो मूल्य बराबरका ९९ हजार […]

शनिवार, साउन १२, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका आवश्यक कानुन बनाउन सरकारसँग समन्वय गर्ने जनाएको छ । शुक्रबार मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले यस्तो जनाएको […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रूपमा रहेको ३.० प्रतिशतको निक्षेप सङ्कलन दरलाई यथावत् राखिएको […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्य बढ्दा नेपालमा […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति सवा १२ बजे केन्द्रीय बैंकको नवनिर्मित भवनबाट सार्वजनिक हुने […]

शुक्रवार, साउन ११, २०८१

झापा। आर्थिक वर्ष २०८०/८१ मा काँकरभिट्टा नाका भएर ४ अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्यबराबरको २ लाख २८ हजार ११९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ । जसमध्ये १ अर्ब २ करोड […]

शुक्रवार, साउन ११, २०८१