काठमाडौं । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ । आज सुन १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अस्ति […]
बिर्तामोड। वित्तीय कारोबारमा सहज नभएपछि झापामा खोलिएका धेरै घरेलु उद्योहरु बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गएको वर्ष मात्र ५६८ वटा वाणिज्य फर्म […]
काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भोलि भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा […]
झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको सहन नसकेर कतिपय कुतत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित […]
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य […]
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने […]
काठमाडौं । शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको […]
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था (साकोस)ले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयार गर्न पूर्व कार्यसमिति सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले वार्षिक […]
काठमाडौं । सुनको भाउ आज घटबढ भएको छैन । हिजो सुन तोलामा ३०० रुपैयाँले घटेर तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो । आज पनि सुन त्यही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
कनकाई । मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको अत्यन्तै महत्वाकांक्षी योजना अलपत्र परेको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता भइसकेको कनकाई वडा नं. ७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड यतिबेला अलपत्र अवस्थामा पुगेको हो […]