काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर २ हजार ७४८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज फाइनान्स, लगानी, बीमा, […]
काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँ घटेको हो। सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको […]
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १२ अङ्कले घटेर २ हजार ७३४ दशमलव ८३ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत् र […]
काठमाडौं । दुई सातामा सुनको भाउ प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार थप ४०० रुपैयाँले मूल्य घटेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँ रहेको […]
झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड […]
काठमाण्डौ । आज सुनको भाउ एकैदिन दुई हजार चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
बिर्तामोड । यहाँस्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यले निक्षेप फिर्ता मागेको समयमा तत्कालै दिनसक्ने गरी तरलता व्यवस्थापन गरिएको जनाएको छ । सोमबार बिर्तामोडमा आयोजित संस्थाको आठौं वार्षिक साधारण सभामा अध्यक्ष पशुपति […]
काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यका साथ ब्रेनब्रिज एजुकेसन नामक शैक्षिक प्रतिष्ठान स्थापना गरी सेवा सुरु गरिएको छ । दशैं, तिहार तथा छठ पर्वहरुसहित आफ्नो सेवा सुरुवातको अवसर पारेर […]
जनकपुरधाम । यस वर्षको दसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख […]
झापा । मुलुककै ठूलोमध्येको एक तथा कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आजदेखि आफ्नो २४औं वार्षिक साधारणसभा सुरु गरेको छ । कोशी प्रदेशका तीनवटा […]