२०८२ पौष ६ आइतवार , ०२:२०:०७ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय […]

आइतवार, भदौ २३, २०८१

झापा । झापामा नयाँ इन्भेष्टमेन्ट कम्पनी स्थापनाका लागि युवाले अग्रसरता देखाएका छन् । संजिवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको ब्यानरमा आज बिर्तामोडमा प्रारम्भिक भेला बोलाएर सो को जानकारी दिइएको हो । संजिवनी बचत तथा ऋण सहकारी संस्थाका […]

शनिवार, भदौ २२, २०८१

झापा । नेपाल मोवाइल व्यवसायी महासंघ झापाले सुदुरपश्चिम प्रदेशको धनगढीमा भदौ २० गते सामसुङ नेपाल र आइएमएस प्रालिद्वारा आयोजित रिटेलमिटमा गम्भीरतापूर्वक विषय उठान गर्दा कम्पनीका प्रतिनिधिहरुबाट गरिएको ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय […]

शनिवार, भदौ २२, २०८१

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्वाचित भएपछि कोषाध्यक्ष युवराज निरौलाको अवधारणबाट स्थापना गरिएको ब्यवसायिक राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आज भदौ २२ गते कार्यसमितिका सदस्य युवराज कार्की ‘पर्वत’ले आफ्नो […]

शनिवार, भदौ २२, २०८१

झापा । सहारा नेपाल साकोस लिमिटेड इन्डोनसियाको बालीमा ‘लाइफटाइम सर्पोटर मेम्बर’ को रुपमा सम्मानित भएको छ । एशियाली ऋण परिषद् (एसोसिएसन अफ कन्फेरेडेसन अफ क्रेडिट युनियन, अकु)को आयोजनामा भएको कार्यक्रममा सहारा नेपाललाई सम्मान गरिएको हो […]

शुक्रवार, भदौ २१, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष […]

शुक्रवार, भदौ २१, २०८१

झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु. ९३ करोड २१ लाख ६६ हजार ८१३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु. ५ करोड १४ लाख ७९ […]

बिहिवार, भदौ २०, २०८१

काठमाण्डौ । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा झरेको छ । यसअघि […]

बुधवार, भदौ १९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी ११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न गरेको छ । साधारण सभालाई महत्व दिनुपर्छ भनी सदस्यहरुमा उत्प्रेरणा जगाउन तथा महको उपभोगमा जागरण गराउन विभिन्न […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो।यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको […]

बुधवार, भदौ १९, २०८१