काठमाडौं । काठमाडौंमा हिजोदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनमा आज विभिन्न सत्रमा लगानीकर्तासँग छलफल हुँदैछ । आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ । ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयको छलफलमा ऊर्जा, […]
झापा । कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले गत चैत १५ गतेदेखि सुरु गरेको सदस्य विस्तारित भेलाको ११औं कार्यक्रम आइतबार ३ वटा सेवा केन्द्रका शेयर सदस्यमाझ बुधबारेमा […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव २७ विन्दुमा झरेको छ । आज व्यापारबाहेक […]
काठमाडौं । तेस्रो लगानी सम्मेलनका दौरान दुई सम्झौता भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको हो ।सो अवसरमा महासंघका अध्यक्ष […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको […]
काठमाडौँ । काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनको उद्घाटन गरेका छन्। तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई लगानी सम्मेलनले नयाँ उचाईमा […]
काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागिता रहेको छ । लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो । यो लगानी सम्मेलनमा […]
काठमाडौं । तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ। बिहान सम्मेलनको उद्घाटन हुने लगानी बोर्डले जनाएको छ।सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ। लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको […]
बिर्तामोड । झापा विद्युतीय व्यवसायी संघले संस्थाको भवन निर्माणको लागि जग्गादाता बिर्तामोडका अग्रवाल दम्पत्तीलाई आज सम्मान गरेको छ । संघद्वारा प्रकाशित क्यालेन्डर विमोचन कार्यक्रमसँगै संघको भवन निर्माणका लागि जग्गा दान गर्ने व्यवसायी दिपचन्द्र अग्रवाल र […]